इन्धनको मूल्य घट्यो

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

आज(आइतबार) राति १२ बजेदेखि लागू हुनेगरि निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ।

यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाउँदा डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस