बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ताः ६५ करोड बिगो दाबी

काठमाण्डौlसट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठराजु पौडेलसहितका कलाकारहरुविरुद्ध आजजिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको  

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज दिनेश खड्काअनिता धितालजलन घर्तीमगरअलिश राईगणेश देवकोटाबेगम नेपालीरोशन खतिवडासरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको   यो मुद्दामा एक जना भने फरार रहेका छन्  

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप लागेको   जिल्ला सरकारी वकिलकार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको   उनीहरुविरुद्ध ६४ करोड ९४ लाख२९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको  

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर  गुणासम्म जरिवाना वा  वर्षसम्म कैद वा दुबै सजाय माग दाबीगरिएको  

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको   त्यस्तै एकीकृतकसुरबापत थप सजाय पनि माग गरिएको  

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस