
काठमाडौ । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको
एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
साभार : सेतोपाटीबाट
प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार