माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ ।

बैठक बुधबार अपराह्न ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेछ ।

बैठक राष्ट्रिय राजनीतिमा विकसित पछिल्ला मुद्दाहरूमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस