नागरिक सुचना पहिलो दायित्व: सञ्चार मन्त्री शर्मा

हेमन्तपुर । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार माध्यमको पहिलो दायित्व नै नागरिक सुचना रहेको बताएकी छिन् ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दाङको अनुुगमन तथा निरिक्षण गर्दैे मन्त्री शर्माले सामाजिक सचेतना सहितको नागरिक सुचना प्रवाह गर्र्नुुपर्ने बताएकी छिन् ।


रेडियो नेपाल मुलुकको पुुरानो नागरिक सुचना र सञ्चार माध्यम भएकाले रेडियोले उत्पादन गर्ने सुुचना तथा सञ्चार सामाग्रीहरु उत्पादनमालाइै अझ प्रभावकारी र विश्वसनिय बनाउन अहम भूमिका, निर्वाह गनुुपर्नेमा उनको भनाई थियो ।


उक्त अवसरमा रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको स्तरोन्न्तकिा लागि मन्त्रालयको तर्फबाट अहम भुमिका निर्वाह गर्नुपर्ने मन्त्री शर्माले बताएकी थिईन ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस