प्रादेशिक आयुर्वेद बिजौरिलाइ आयुर्वेद औषधी उत्पादन गर्नकालागि ३ करोड बजेट

बिजौरी / दाङको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वेद औषधी उत्पादन गर्नकालागि बजेट बिनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९/०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले औषधी उत्पादनकालागि ३ करोड विनियोजन गरेको बताए ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस