तुलसीपुर १२ मा माओवादी केन्द्रका चौधरी १०४ मतले अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार खुसीराम चौधरी १०४ मतले अगाडि छन ।

२५०० मत गन्दा चौधरीले ११०४ मत प्राप्त गरेका छन ।

त्यस्तै नेकपा एमालेका मानबहादुर केसी १ हजार मत प्राप्त गरेका छन । वडा नं. १२ मा कुल ४५६५ सय मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस