तुलसीपुर । नेकपा एमालले तुलसीपुरका सबै वडामा आफ्ना उम्मेदवारहरु टुंगो लगाएको छ ।
ति मध्ये केही वडामा पुरानै वडाध्यक्षलाई निरन्तरता दिएको छ, भने केही वडामा नयाँ अनुहार ल्याएको छ ।
सचिब रुपबहादुर खत्रीका अनुसार सबै वडाका अध्यक्षहरुको नाम टुंगिसकेको छ । मेयर र उपमेयरको भने अझै टुंगो लाग्न सकेको छै्रन् ।
यी हुन्, उम्मेदवारहरु
१. लक्ष्मण भण्डारी
२. भिमबहादुर योगी
३. विरबहादुर विक
४. बालकृष्ण राणा
५. पदम पोखरेल९जेठुकान्छु०
६. दुजमान भण्डारी
७. डिल्ली भण्डारी
८.धर्म वली
९. बामदेव न्यौपाने
१०. यमराज केसी
११.मानबहादुर रावत
१२. मानबहादुर केसी
१३. मोहन पौडेल
१४.कृष्णबहादुर केसी
१५.लक्ष्मण चौधरी
१६. अमर खड्का
१७. लहरु चौधरी
१८. माधव वली
१९.प्रेमनाथ योगी
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार