कोरोना बिशेष अस्पतालका ब्यबस्थापक ओलि जनसेवाश्री पन्चम श्रेणी पदकबाट सुशोभित

दाङ , कोरोना बिशेष अस्पतालका ब्यबस्थापक दोर्ण बहादुर ओलि जनसेवाश्री पन्चम श्रेणी पदकबाट सुशोभित दोर्ण ओलिलाई जनसेवाश्री पन्चम श्रेणी पदकबाट विभूषित गरिएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ब्यबस्थापक ओलिलाइ उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

गएको असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा गरिएपनि वितरण भने नयाँ वर्ष बैशाख १ गते गरिएको हो ।

ओलिले कोभिडको समयमा जिल्लामा बसेर स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस