काठमाडौं । सरकारले भोलि रामनवमीको अवसरमा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा आइतबार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
सूचना हेर्नुहोस्

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार


