६७३ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

सूची हेर्नुहोस् :

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस