दाङमा पछिल्लो २४ घण्टामा २३.५ मिलिमिटर बर्षा

तुलसीपुर । दाङमा पछिल्लो २४ घण्टामा २३. ५ मिलिमिटर बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय दाङकाअनुसार विहीबार र शुक्रबार २३.५ मिलिमिटर बर्षा भएको छ ।

साथै आजको न्यूनतम ताफक्रम १० डिग्री सेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १८.३ डिग्रि सेल्सियस रहेको छ । विहीबार र शुक्रबार दिनभर जसो बर्षा भइरहेको छ ।

नियमितको बर्षाले चिसो महसुस भइरहेको छ। जनजीवन पनि प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस