
तुलसीपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगर कमिटीको अध्यक्षमा पुनः पुर्ण पुन चयन भएका छन् ।
जसको वरिष्ठ उपाध्यक्षमा रुद्रबहादुर डाँगी (हरिपौरी), महिला उपाध्यक्षमा यशोदा गौतम ( दुधरास), उपाध्यक्ष उर्मिला नेपाली (खाद्रे), सचिवमा नन्द खडका (लक्ष्मीपुर), अर्थसचिव यादब अधिकारी (सहिद स्मृति ), सहसचिवमा लोकेन्द्र खडका, दिपक ओली, हिमाल थापा, प्रकाश सुवेदी, सुकदेव शर्मा (कालाखोला), गजमान चौधरी (दुधरास), मिना रोका, मीन ब चौधरी (रक्षाचौर), चित्रबहादुर भण्डारी (उरहरी), पार्बता सुवेदी, तिलकराज खडका, रुपेश गुप्ता (मानपुर), रामबहादुर शाह (प्रतापकोट), आशाराम बिकलाई चयन गरिएको छ ।
साथै राम बहादुर केसी र टंक केसी कार्यालय सदस्य रहेका छन् । त्यस्तै सल्लाहकार समितिको अध्यक्षमा फरेन्द्र अधिकारी, सदस्यमा घन बहादुर ओली(भमके), पूर्ण ब खड्का (रनियापुर), रामबहादुर ओली, गोपाल खडका(कुटीचौर), टीका घर्ती (रक्षाचौर), भद्रवीर ओली रहेको सात सदस्यीय सल्लाहकार सदस्य गठन भएको छ ।