घोराही उपमहानगरपालिकाले गर्यो अट्वारीको विदा


घोराही । घोराही उपमहानगरपालिकाले थारु समुदायको अट्वारी पर्वको सार्वजनिक बिदा दिएको छ ।

आइतबार पर्न गएको थारू समुदायको महान पर्व अट्वारी पर्वको अवसरमा उपमहानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गरी अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस