कपिलवस्तुमा ५० करोड लगानीको रिसोर्ट सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक ठुलो लगानीको रिसोर्ट सञ्चालनमा आएको छ । जिल्लाको शिवराज नगरपालिका वडा २ मा स्थानीय ७ जना व्यवासायिहरुको ५० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । चन्द्रौटा देखि झन्डै तीन किलोमिटरको दूरीमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएपछि घुम्न जाने तथा खानपिन गर्ने ग्राहकहरूको घुइँचो लागेको छ । तीन बिघा क्षेत्रफलमा … Continue reading कपिलवस्तुमा ५० करोड लगानीको रिसोर्ट सञ्चालनमा