दाङ दुर्घटना अपडेटः दुईजनाको मृत्यु भएपछि राजमार्ग ठप्प

दाङ । राजपुरमा बसको ठक्कर बाट २ जनाको मृत्यु भएपछि राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षेतीपुर्तीको माग गर्दै आईतबार बिहानैदेखी राजपुर–५ जँग्रहवाबाट छुट्ने सवारीका साधान ठप्प पारेका छन । जँग्रहवा-जहरे, जँग्रहवा–गढवा, जँग्रहवा–गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन । शनिवार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर–५, … Continue reading दाङ दुर्घटना अपडेटः दुईजनाको मृत्यु भएपछि राजमार्ग ठप्प