दाङमा चार वर्षमा लागुऔषध मुद्धामा ३ सय ८३ जना पक्राउ

दाङ ।दाङमा वर्षेनी लागुऔषध प्रयोगकर्ता  कारोबारीको संख्या बढ्दो रहेको देखिएको    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चारवर्षको अवधिमा लागुऔषध मुद्धामा  सय ८३ जना पक्राउ परेका छन् 

आर्थिक बर्ष २०७६/७७ देखि बितेको आर्थिक वर्षसम्म २५ महिलासहित ३८३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङकाप्रहरी प्रवक्ता तथा डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो  

उहाँका अनुसार आर्थिक बर्ष २०७६/७७ मा ७३ जना पक्राउ परेका छन्  यस्तै आर्थिक बर्ष २०७७/७८ मा ७५ जना पक्राउ परेका छन् आर्थिक वर्ष २०७७/०७८ मा पक्राउ परेकामध्ये एकजना भारतिय नागरिक समेत रहेका छन्  

यस्तै आर्थिक बर्ष २०७८/७९ मा १० महिला   सय  पुरुष गरेर  सय १६ जना पक्राउ परेका छन्  त्यस्तै आर्थिक बर्ष २०७९/८० मा१६ महिला   सय  पुरुष गरी  सय १९ जना पक्राउ परेका छन् ।तथ्यांक अनुसार वर्षेनी लागुऔषध मुद्धामा पर्नेको संख्या बढ्दैगएको देखिएको   पक्राउ पर्नेमा १६ वर्षदेखि ६० बर्ष उमेर समुहसम्मका रहेका छन्  

भारतसंग जोडिएको दाङमा खुल्ला सिमानाका हुनु  रुकुमरोल्पासल्यान लगायतका ठाउँबाट लागुऔषध दाङ हुँदै भारतसम्मओसार पसार गर्ने गरिएको प्रहरीको अनुसन्धानले देखाउने गरेको  

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस