तुल्सिपुरमा मनोमानी छ्न मेडिकल:
सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ
तुल्सिपुर । दाङ तुलसीपुरको ‘ग’ लाईन स्थित ज्योति मेडिकलले यामबहादुर धौलाकोटीको नाममा फार्मेसी सञ्चालनमा ल्याएको छ । उनै धौलाकोटीले नै औषधी वितरण गर्नुपर्ने कानुनी प्राबधान छ । तर, त्यसो गरेको पाइदैन । मेडिकलमा जाँदा फार्मेसी नै नपढेकाहरुबाट औषधी वितरण गर्ने गरेको पाईएको छ । नेपाल फार्मेसी परिषद ऐन २०५७ संसोधन २०७५ को दफा ११ मा … Continue reading तुल्सिपुरमा मनोमानी छ्न मेडिकल:
सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ
0 Comments